Skip to content
अध्यात्म

नागपञ्चमी तथा जनै-पूर्णिमा एकैदिन किन?

Jul 13, 2017 · 3 min

शास्त्रहरुमा नै ऋषितर्पणी पूर्णीमाका दिन गरिने विशेष कार्यहरु कुनै कारणवस उक्त दिन गर्न नमिलेमा नजिकैको शुक्ल पञ्चमीका दिन गर्नु पर्छ भन्ने कुरा स्पष्ट उल्लेख छ ।