Skip to content
अध्यात्म

श्री स्वस्थानी व्रतकथाको अथ द्वाविंशोऽध्याय

Feb 2, 2017 · 16 min

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणि त्यहाँबाट आफ्ना घरतर्फ लागेपछि शिव भट्ट ब्राह्मण र सति ब्राह्मणिले आँखाले देखिउन्जेल हेरिरहे ।देखिन छाडेपछि रुखमा समेत चढी हेर्न लागे ।