Skip to content
अध्यात्म

श्री स्वस्थानी व्रतकथाको अथ त्रयोदशोऽध्याय

Jan 24, 2017 · 15 min

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि के भयो भने जव पौष शुल्कपुर्णिमा भयो र पार्वतीले आफ्ना साथिहरु समेत भै गोडाको नङ काटी, स्नान गरि , पबित्र भै , एकाभाक्ति गरि , एकचित्त गरि , नित्य मध्यकालमा श्री महादेवको पुजा गर्न लाग्नुभयो ।