Skip to content
अध्यात्म

विश्वगीताको तेश्रो अध्याय

Dec 27, 2016 · 14 min

अध्याय ३ , श्लोक ०१ अर्नुनले बिन्ती गरे (हे केशव, हजुरको विचारमा यदि आध्यात्म ज्ञान लालसायुक्त व्यवहार भन्दा उत्तम हो भने मलाई किन यो घोर डरलाग्दो युद्ध गर्न भन्दै हुनुहुन्छ, हे जनार्दन।)