Skip to content
Podcasts

Podcast

न्यायको प्रतीक्षा

20 episodes · ne

कोरोना त्रासमा विश्व नै कठिन परिवेशवाट गुज्रिरहेको छ, साबिकका कामहरु ठप्प हुँदा बजार अनि कलकारखानाहरु लगायत बिधालय अनि संघसंस्थाहरु खुल्ने अनिश्य रहँदा सबैजनालाई मार परेको छ । यस बिषम परिस्थितीमा अप्ठेरो र अर्निणयता सबैलाई परेको छ यद्धपी यस प्रतिकुल घडीमा पहिले देखि नै अप्ठेरोबाट गुज्रिरहेका अनि न्यायको प्रतिक्षामा रहेका गरिब तथा सिमान्तकृत द्वन्द्व पीडितहरुलाई अझै कठिनाई पर्न गएको छ । बोर्डरमा अलपत्र परेका आप्रवासी कामदारहरु, सीमापारि घर जाने पर्खाईमा बसेका परिवारहरु अनि देशभित्रकै पनि द्धन्द प्रभावित, सशस्त्र द्वन्द्वताका हिंसा पीडित र न्यायको दैलोको खोजिमा रहेका परिवारहरुको पीडा असह्य छ स्वागत छ कार्यक्रम न्यायको प्रतिक्षा मा । न्यायको प्रतिक्षा रेडियो श्रृखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो । पाक्षिक रुपमा सोमबार बिहान ७ः३० देखि ८ बजे रेडियो कान्तिपुरमा प्रसारण हुन्छ भनें नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप्लीकेशन हाम्रो पात्रो मार्फत पनि पोडकास्ट गरिन्छ ।

Episodes

  • १२ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Nov 13, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • १२ - न्यायको प्रतीक्षा

    Nov 8, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ११ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 29, 2020 · 24 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ११ - न्यायको प्रतीक्षा

    Oct 22, 2020 · 27 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • १० - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 19, 2020 · 21 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • १० - न्यायको प्रतीक्षा

    Oct 19, 2020 · 20 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०९ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 15, 2020 · 21 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०९ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०६ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 16, 2020 · 28 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०४ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 16, 2020 · 27 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०३ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 16, 2020 · 30 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०१ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 16, 2020 · 21 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०६ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०७ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 23 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०५ - न्यायको प्रतीक्षा (थारु भाषामा)

    Oct 16, 2020 · 29 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०५ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 24 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०४ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • ०३ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 24 min

    न्यायको प्रतीक्षा रेडियो श्रृंखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • २ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो ।

  • १ - न्यायको प्रतीक्षा

    Oct 16, 2020 · 26 min

    न्यायको प्रतीक्षा रेडियो श्रृखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो