सुनाखरी बहश

064 Sunakhari 2074-04-28
Aug 18, 2017 · 39 min
'भनिन्छ, सन्तानको खुशीमा नै अभिभावकको खुशी हुन्छ । तर छोराछोरीलाई उनीहरुको सपनामा अघि बढ्न नदिएको उदाहरणहरु पनि सुनिन्छन् । अभिभावकहरुले सन्तानको सपनामा घाइरहेका छन् कि हस्तक्षेप गरिरहेका छन् ? तपाईँको अनुभवले के भन्छ ?''