Skip to content
सुनाखरी बहश

059 Sunakhari 2074-03-24

Jul 18, 2017 · 40 min

मकै र गहुँदेखि मासुसम्म, सजाउने फूलदेखि फलफूलसम्म यहाँको बजार विदेशी सामानले भरिएका छन् । निर्यात त सय भागको एक भाग पनि छैन । कृषिप्रधान देशको हविगत किन यस्तो भो ?