Skip to content
सुनाखरी बहश

052 Sunakhari 2074-02-06

Jul 18, 2017 · 40 min

नजिकको स्वाथ्य चौकीमा कतै जनशक्ति नहुने, कतै उपचार सामग्री नहुने समस्या तपाईँले धेरै भोग्नुभयो होला । अब गाउँपालिका÷नगरपालिका सशक्त बनिरहँदा तपाईँको गाउँ—टोलको स्वास्थ्यको क्षेत्रमा के परिवर्तन भइदियोस् भन्ने चाहानुहुन्छ ?