
Podcast
Surendra Palpali
18 episodes · ne
कार्यक्रममा नालीबेलीमा हामी हरेक मानिसका सुखदुःख र भोगाइ एब अनुभवहरु साटासाट गर्छौ । मानिस जन्मने वित्तिकै देखि संघर्ष गर्छ । पृथ्वीमा आउदा मानिस स्वतन्त्र हुन्छ र सास फेर्नका लागि उ संघर्ष गर्छ । जन्मदै मानिस केही पनि हुदैन । न समाजसेवी, न कर्मचारी, न नेता, न व्यापरी न अरु नै कोही, उ ठूलो भएपछि उसलाइ विभिन्न पेसाको बनाइन्छ । या ऊ बन्छ । यो सत्य कुरा हो । मानिस केही बन्नका लागि उसले केही न केही गरेको हुन्छ । कसै न कसैको ऊ संग प्रेरणा हुन्छ । तर पोख्न मात्रै सकिरहेको हुदैन । मानिसले केही गर्नका लागि कसै न कसैको भोगाइबाट या अनुभवबाट शिक्षा लिनु पर्दछ । यो पनि अर्काे एउटा सत्य कुरा हो । संसारमा जति पनि मानिसहरु अमर छन उनिहरुले आफ्ना बारेमा आफैले केही न केही बोलेका छन वा लेखेका छन । त्यसैले हामी हरेक मानिसहरुका भोगाइको कथा नालीबेलीमा उन्ने गर्दछौं ।
May 2, 2019 · 28 min
Jan 7, 2018 · 22 min
Dec 26, 2017 · 29 min
Nov 12, 2017 · 24 min
Nov 8, 2017 · 26 min
Nov 7, 2017 · 22 min
Nov 6, 2017 · 31 min
Nov 3, 2017 · 21 min
Nov 2, 2017 · 33 min
Oct 26, 2017 · 28 min
May 31, 2017 · 25 min
May 31, 2017 · 29 min
May 31, 2017 · 25 min
May 31, 2017 · 14 min
May 31, 2017 · 23 min
May 31, 2017 · 22 min
Sep 14, 2016 · 39 min
बैतडीको पुर्चौडीमा शिक्षाका उज्याले छर्ने एक जना शिक्षक लिलाधर जोशीको कथा