
Jyotish Narayan Prasad Gautam
Pandit Jyotishi
४.८· ४६५ समीक्षा
परिचय
परब्रम्ह परमात्माको कृपा र अनुग्रह ले २०४६ साल देखि ज्योतिष वास्तु सम्बन्धि अध्ययन गुरुकुलमा रही चिना लेख्ने, हेर्ने काम साथैनेपाली बिषयमा स्नातकोत्तर , ३८ वर्ष शिक्षण , बागलुङ मूलपानी, ललितपुरको इमाडोल हुदै हाल अ्मेरिकाको केन्टकि लुइभिलबाट सेवा प्रदान गर्दै।
















