

Jyotish Deepak Prasad Kafle
Pandit Jyotishi
४.८· १८६ समीक्षा
परिचय
बाल्यकाल देखि गुरुकुल शिक्षा लिएर सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट शास्त्री, ज्योतिष तथा वास्तुशास्त्रमा डिप्लोमा गर्नु भएका पण्डित काफ्ले विभिन्न पद्धति अनुसार धार्मिक अनुष्ठान, शतचण्डी, महायज्ञ, फलित ज्योतिष तथा वास्तु विधामा विशेष दखल राख्नु हुन्छ । नेपाल ज्योतिष परिषद्को प्रादेशिक सहसचिवको पदमा रहि हाल एक दशक देखि काठमाडौंमा रहेर हाम्रो पात्रो लगायत विभिन्न सञ्चार माध्यमहरूबाट सेवा दिँदै आउनु भएको छ ।















