

Jyotish Smarika Acharya
Pandit Jyotishi
५.०· ३२७७ समीक्षा
परिचय
झापाको भानु उच्च माध्यमिक विद्यालय बाट SLC पास गरि काठमाडौको गणेशमान सिङ क्याम्पस बाट +२ सकेर बाल्मीकि विध्यापिठबाट ज्याेतिष शास्त्रमा अध्ययन गर्नुका साथै कर्मकाण्ड सम्बन्धि सम्पूर्ण धार्मिक कार्यहरू गराउदै तथा अनलाईन ज्याेतिष सेवा दिदै आउनु भएको । विगत् केही वर्ष देखि मानसिक विरामीलाई आध्यामिक परामर्स र सम्माेहन द्वारा उपचार गर्न सफल । सम्पूर्ण विषयमा उहासँग ७ बर्षकाे अनुभव छ।













