
Jyotish Khageshwor Subedi
Pandit Jyotishi
४.८· १४२ समीक्षा
परिचय
महर्षि वेद बिज्ञान विश्व विद्यापीठ गाजियाबादबाट मध्यमा उत्तीर्ण । ज्यो पं कृष्णलाल सुबेदी (पिताजी) साथै गुरुकुल आश्रम पाङ्ग पर्वत (ज्यो. पं येदु बाँस्तोला, ज्योतिर्बिद गुरु गौरिश्वोर रिजाल, दैबज्ञ ज्यो. खगराज रिजाल - भास्वोती) सँग ज्योतिष अध्ययन। बि. एड. नेपाली उत्तीर्ण (२०६४) । ३ दशक देखि ज्योतिष भविष्यवाणी, वस्तु सोध, कर्म काण्ड, पुराण वाचन गर्दै आउनु भएको ।















