मुख्य सामग्रीमा जानुहोस्
Jyotish Dipendra Khatiwada
Jyotish Dipendra Khatiwada

Jyotish Dipendra Khatiwada

Pandit Jyotishi

४.६· ३०६ समीक्षा

१७+ वर्ष अनुभव Jayabageswari, Kathmandu

परिचय

नौ बर्षको उमेरदेखि धरान स्थित पिण्डेस्वर संस्कृत माध्यमिक बिद्यालय (गुरुकुल) मा रही अध्ययन पश्चात भारत वाराणसीमा रहेको सम्पुर्णानन्द संस्कृत बिश्वबिद्यालयबाट बिसं २०७० मा व्याकरण बिषयमा प्रथम श्रेणीमा आचार्य अध्ययन पूरा गर्नु भएको। बिसं २०७२ देखि नेपाल ज्योतिष परिषदबाट सचिव पदमा रही विभिन्न संघ-संस्था तथा गुरुकुलहरुमा सेवा तथा अध्यापन गराउँदै विगत १३ बर्षदेखी ज्योतिषीय कर्ममा लाग्दै आउनु भएको। हाल जयबागेश्वोरी, काठमाडौँबाट सेवा प्रदान गर्दै।

परामर्श गर्नुहोस्

प्रयोगकर्ता समीक्षा(२०)

  • Nitesh Karki

    ४ हप्ता अघि
  • Sushil Katel

    १२ हप्ता अघि

    गुरुसँगको अनुभव एकदमै राम्रो रह्यो। उहाँको बोल्ने तरिका, कुरा बुझाउने शैली र हरेक कुरा स्पष्ट रूपमा सम्झाउने तरिका निकै मन पर्यो। उहाँले बताउनुभएका धेरै कुराहरू आफ्नै जीवनसँग मिलेको महसुस भयो। समग्रमा उहाँको व्यवहार, ज्ञान र सुझावहरू सबै निकै राम्रो लाग्यो। धेरै धन्यवाद गुरु 🙏❤️

  • ananda sharma

    १४ हप्ता अघि

    मेरो मनमा भएको मेरो जीवनको समस्या सबै यथार्थ रुपमा ब्यक्त गर्नुभयो मनको जिज्ञासा पुरा गरिदिनु भयो र समस्याको समाधान समेत बताउनु भयो । यसको लागि आभारी छु गुरु । र तपाईहरु पनि आफ्नो ज्योतिष सम्बन्धि जिज्ञासा भए गुरु लाई call गरेर मेटाउन सक्नुहुन्छ । धन्यवाद ।

  • r

    rama

    १४ हप्ता अघि
  • Bigyan Pokhrel

    १५ हप्ता अघि

    Worst, No indepth shastriya knowledge, just selling gems. He didnot even correctly read my antardasha, soo poor.

  • Chandra Prakash Neupane

    १५ हप्ता अघि
  • yashab adh

    १५ हप्ता अघि
  • astha 23

    १५ हप्ता अघि

    Very clear and accurate prediction. Definitely recommended.

  • kalikote aayush

    १६ हप्ता अघि
  • Rabin Oli

    १६ हप्ता अघि
  • A

    Anonymous_WY53

    १६ हप्ता अघि

    Great experience

  • kshitiz thapa

    १६ हप्ता अघि
  • Roshan pant

    १७ हप्ता अघि

    The way guru deals with the client is excellent. It was a wonderful talk.thank u guru🙏

  • Ashim jung

    ३२ हप्ता अघि
  • Prakash Poudel

    ३४ हप्ता अघि
  • Mistra cafe

    ३६ हप्ता अघि
  • Purnika Gurung

    ३७ हप्ता अघि

    Very insightful and professional. Highly recommended!

  • aarjan pokhrel

    ४३ हप्ता अघि

    I had a very good experience with Jyotish Dipendra Khatiwada. His knowledge of Jyotish is deep, clear, and practical. He explains things in a simple way, without creating fear or confusion, which I really appreciated. His predictions and guidance felt accurate and realistic, especially regarding career, personal life, and future planning. More than just predictions, he gives meaningful remedies and positive direction, which helps in decision-making. I found him honest, patient, and professional. I would definitely recommend Jyotish Dipendra Khatiwada to anyone looking for genuine astrological guidance with clarity and positivity.

  • Hub Narayan shrestha

    ४३ हप्ता अघि

    ramro lagyo

  • Indra Oli

    ४४ हप्ता अघि

    धेरै राम्रो लाग्यो,सबै कुरा बुझाउनु भयो