मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सगरमाथामाथि कर्णालीको थ्रिलिङ जित

onlinekhabar.com · Mon Sep 07 18:56:27 GMT 2026

काठमाडौं । कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार सगरमाथा स्म्यासर्सलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको रोमाञ्चक खेलमा कर्णालीले पाँचौ सेटमा पुगेर जित हात पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)