नाइमा मोबिलिटी एक्सपोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
lokaantar.com

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को नाइमा मोबिलिटी एक्सपोमा ५१ स्टल रहने जनाइएको छ ।
नाइमाले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी नाइमा मोबिलिटी एक्सपो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)