बहुमत कार्यकारिणी समितिद्वारा महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीफकरण सोध्ने निर्णय
nepalsamaya.com · Sun May 23 00:27:00 GMT 2021
काठमाडौं - जनता समाजवादी पार्टी(जसपा) को बहुमत कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुरसहितका चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिबार रातिसम्म चलेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)