मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीलाई एक्लै भेट्न लागेका प्रचण्डले विपक्षी नेतालाई किन भेट्दैनन् ?

nepalviews.com · Wed May 31 17:58:14 GMT 2023

नयाँ दिल्ली। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेतालाई नभेट्ने भएका छन्। दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको दाबी गरेको प्रचण्डले बिहीबार बिहान समकक्षी नरेन्द्र मोदीसँग भेट्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)