नाइमा मोबिलिटी एक्स्पो २०२६ : नयाँ सवारी, नयाँ प्रविधि र ५५ भन्दा बढी ब्रान्ड एउटै छानामुनि
ictsamachar.com

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी NAIMA Nepal Mobility Expo 2026 सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ ।
सञ्चारकर्मीहरू, प्रायोजक तथा साझेदारहरू, प्रदर्शकहरू, NAIMA बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पोका मुख्य विवरणहरु सोमबार सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)