मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की : पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?

barnanmedia.com · Sat May 23 00:31:16 GMT 2026

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की भएको छ । आज शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष गुरुङवीच चर्काचर्की भएको हो ।

अध्यक्ष ओलीले पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)