कांग्रेसबाट निलम्बित कान्छारामले चाबी दिए, पूर्णबहादुरले चुनदेवीमा ढोका उघारे
setopati.com · Tue Jul 07 05:56:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेका छन्।
विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा समूहका नेताहरू जमघट र छलफल गर्न नेता खड्काको अगुवाइमा सोमबारदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)