मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नर्सिङ होममा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु

barnanmedia.com · Mon Jul 22 22:01:48 UTC 2024

क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर (८० माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउन थालेको राज्य प्रसारक एचआरटीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)