पोर्चुगल विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
kendrabindu.com · Tue Jul 07 05:59:05 GMT 2026
काठमाडाैं । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकपको अन्तिम १६ मा स्पेनसँग पराजित भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन्।
एर्लिङटनमा भएको खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गोल गरेपछि युरोपेली च्याम्पियन स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)