मौसम विभागले भन्यो- तीन दिन ६ जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू
annapurnapost.com · Sat May 23 00:39:58 GMT 2026

काठमाडौं : मौसम विभागले तीन दिन ६ वटा जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले हिजो तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन-३ जारी गरेर कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर चल्ने जनाएको हो।
विभागले बैतडी, डडेलधुरा,अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा अद्यावधिक रहने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)