अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
ratopati.com · Mon Jun 15 20:18:13 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको बताएका छन् । सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटका क्रममा ट्रम्पले उक्त सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन् ।
भेटका क्रममा ट्रम्पले भने, “म यो भन्न पाउँदा निकै खुसी छु कि सम्झौतामा हस्ताक्षर भइसकेको छ, यो पूर्ण रूपमा सम्पन्न भयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)