मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योग आपूर्ति मन्त्री र खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृत

barnanmedia.com · Mon Jul 22 22:09:20 UTC 2024

सरकारले दुई मन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)