मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संसद् भवन निर्माण तीव्र

gorkhapatraonline.com · Wed Nov 08 06:19:39 GMT 2023

काठमाडौँ, कात्तिक २२ गते ।

सहरी विकास मन्त्रालयले सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रारम्भसँगै निर्माणाधीनमध्ये पाँच वटा भवन निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । हिउँदे अधिवेशनमा मुख्य पाँच भवन निर्माण सक्ने दाबी मन्त्रालयले गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)