एनपीएल सिजन ३ : क्याटेगोरी ‘ए’ र ‘बी’ खेलाडी को कता पुगे?
himalpress.com · Tue Jul 07 06:05:34 GMT 2026
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अक्सनमार्फत खेलाडी बाँडफाँट सकिएको छ। नेपाल क्रिकेट संघ(क्यान)का अनुसार ३४७ जनाले नाम दर्ता गराएका मध्ये अक्सनका लागि १५५ खेलाडी छनोट भए।
छनोट भएकामध्ये ५ जना क्याटेगोरी ‘ए’ मा २७ जना क्याटेगोरी ‘बी’ र सर्वाधिक धेरै १२३ जना क्याटेगोरी ‘सी’ मा रहेका थिए। अक्सनमार्फत ५२ जना खेलाडीमाथि फ्रेन्चाइजले बोली लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)