मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणीमा पल्टिएपछि...

nagariknews.nagariknetwork.com · Sat May 23 00:49:48 GMT 2026

चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो। सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीमा जब यो दृश्य देखियो तब मान्छे नदी किनारमा जम्मा हुन थाले। नारायणी नदीमा भएको यो घटना कुनै भवितव्य दुर्घटना नभइ विपद् प्रतिकार्य अभ्यासका लागि सुरक्षाकर्मी आफैले गराएको कृत्रिम अभ्यासको घटना हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)