पोखरा महानगरको बजेट रु ८ अर्ब ३५ करोड
lokaantar.com

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।
महानगरपालिकाको १७औँ नगरसभाको बैठकमा आज महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)