इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ? इरानको सम्भावित प्रतिक्रिया कस्तो होला ?
nepalbahas.com · Sun Jun 22 16:40:52 GMT 2025

इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ? इरानको सम्भावित प्रतिक्रिया कस्तो होला ?
८ असार, काठमाडौं । अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्नहरू उठिरहेका छन् – पहिलो, आक्रमणले कति प्रभाव पारेको हो ? र दोस्रो, इरान अब कुन बाटो अँगाल्न सक्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)