मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खान सरविरुद्ध हत्या प्रयासको मुद्दा, पक्राउ गर्न प्रहरीको छापा

nagariknews.nagariknetwork.com · Fri Jun 05 09:50:04 GMT 2026

भारतको बिहारमा पटनाको कदमकुआन प्रहरीले फैसल खान उर्फ खान सरविरुद्ध कारबाही अघि बढाएको छ।

कदमकुआन प्रहरी चौकीमा हत्या प्रयास र हतियार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। उनको कोचिङ सेन्टरमा ढुंगा प्रहार, तोडफोड र गोली प्रकरणपछि यो कदम चालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय