मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन

barnanmedia.com · Mon Jul 22 22:22:33 UTC 2024

प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् ।

एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने । दुई– जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने । तीन– भ्रमण टोलीमा महिला हुनैपर्ने ।‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘तर रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिनुभएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)