'काठमाडौँमा भारी वर्षा, सतर्कता अपनाउनुहोला'
nepalkhabar.com · Sun Jun 22 17:46:00 GMT 2025

काठमाडौँमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आइतबार मध्यराति सूचना जारी गरी मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन काठमाडौँवाासीलाई सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)