मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीवनका आधार नै सम्पर्कविहीन भएपछि...

ratopati.com · Mon Sep 07 19:47:40 GMT 2026

महेन्द्रनगर । कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरहेका छन् ।

भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहेका छन् उनले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उनको दुखेसो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)