मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीमा विष्णु पौडेलका गिरीलाई पन्छाएर आचार्यलाई मुख्यमन्त्री बनाए शंकर पोखरेलले

barnanmedia.com · Mon Jul 22 22:27:43 UTC 2024

एउटा रोचक संयोग छ, जसले आफ्नै जिल्लामा लुम्बिनीको राजधानी लगे, तिनै नेता आमनिर्वाचनमा हारे। तर, जसले राजधानी गुमाए ती नेताले चुनाव जिते।

ति हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल। ०७४ को चुनावमा प्रदेशतिर लागेका पोरखरेल लुम्बिनीका मुख्यमन्त्री बने। बुटवलमा अस्थायी राजधानी रहेकामा दाङमा स्थायी राजधानी बनाए। त्यतिखेर पौडेल केन्द्रमा मन्त्री थिए, उनले आफ्नो गृहजिल्लाबाट राजधानी गुमाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)