मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शक्तिशाली भूकम्पको धक्का महसुस

nepalsamaya.com · Thu Feb 27 21:08:00 GMT 2025

काठमाडौं उपत्यकामा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ। शुक्रबार बिहान २ बजेर ५० मिनेटमा भूकम्प गएको हो।

भूकम्पको धक्का पूर्वी नेपालमा समेत महसुस गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)