राज्यको ढुकुटीबाट सहकारी बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
bishowkhabar.com · Tue Jul 07 06:24:27 GMT 2026

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।