अन्तिम १६ बाट बाहिरिए ३ वटै आयोजक राष्ट्र
neplays.com · Tue Jul 07 06:33:00 GMT 2026
काठमाडौं । तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् । जारी विश्वकपमा आयोजक राष्ट्रको रुपमा रहेका अमेरिका, क्यानडा र मेक्सिको अन्तिम १६ बाट बाहिरिएका हुन् ।
मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग ४-१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)