पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण
lokaantar.com

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन् ।
महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्नका लागि यही जेठ ६ गते सूचना जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)