नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता
barnanmedia.com · Sun Jun 22 22:11:45 GMT 2025

काठमाडौँ, ९ असार : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ ।
सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)