मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थायित्वका लागि संविधान संशोधन गर्ने कि व्यवहार ?

barnanmedia.com · Mon Jul 22 22:53:38 UTC 2024

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको मुद्दामा सहमति जुटालाई नयाँ सत्ता समीकरण बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार सहमति सार्वजनिक गर्दै जसरी पनि संविधान संशोधन गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।

दुई दलबीच भएको सहमतिमा लेखिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूल कानून निर्माणको विषयलाई प्राथमिकता दिने।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)