कानुन उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरियाले निकाल्यो तीन नेपाली
barnanmedia.com · Sun Jun 22 22:20:47 GMT 2025

दक्षिण कोरियाले अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा तीन जना नेपालीलाई निष्कासन गरेको छ।
देवान, सिंह र गौतम थर भएका ती तीन जनालाई गत साता थाई एयरवेजको विमानमार्फत काठमाडौँ पठाइएको एक स्रोतले जनाएको छ। यद्यपि, उनीहरूलाई निष्कासन गर्नुका विस्तृत कारण खुलाइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)