मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभा महिला भलिबल च्याम्पियनसिप २०२६ : पहिलो खेलमै भारतसँग नेपालको हार

himalpress.com · Sat May 23 01:36:28 GMT 2026

काठमाडौँ-

नेपाल काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमै पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)