इरानमाथिको आक्रमणपछि आपतकालीन बैठक बोलाउने तयारीमा आईएईए
barnanmedia.com · Sun Jun 22 22:29:02 GMT 2025

संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) ले गभर्नर मण्डलको आपतकालीन बैठक सोमबार बस्ने जानकारी गराएको छ ।
संस्थाले आइतबार बिहान सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘इरानका तीन स्थानहरू फोर्दो, नतान्ज र एस्फाहानमा आक्रमण भए पनि हालसम्म त्यहाँको वरपरको क्षेत्रमा विकिरणको मात्रा बढेको कुनै प्रमाण भेटिएको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)