एनपीएल अक्सन–३ मा अनसोल्ड खेलाडीलाई सुनिता डंगोलको हौसला
kalakarmi.com · Tue Jul 07 06:46:53 GMT 2026
काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन–३ मा अनसोल्ड भएका खेलाडीहरूलाई निराश नहुन आग्रह गर्दै प्रेरणादायी सन्देश दिएकी छिन् ।
सोमवार ललितपुरमा आयोजित अक्सनमा डंगोलले टोलीमा पर्न नसकेका खेलाडीहरूलाई लक्षित गर्दै भनेकी छिन्- ‘आज भएन भने अर्को अवसर अवश्य आउँछ । सपना देख्न नछोड्नु होस् । आफूमा विश्वास गर्न कहिल्यै नछोड्नु होस् । तपाईंको पनि दिन आउने छ, त्यो केवल छिट्टै वा ढिलो आउने समयको कुरा मात्र हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)