सूर्यदर्शन सहकारी प्रकरण : रवि लामिछानेसहित प्रतिवादीमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज
barnanmedia.com · Sat May 23 01:34:01 GMT 2026

पोखरा । Suryadarshan Cooperative ठगी प्रकरणमा Rabi Lamichhane सहित प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हट्ने भएको छ। कास्की जिल्ला अदालतले अभियोगपत्र संशोधन गर्न अनुमति दिँदै सहकारी ठगीसम्बन्धी कसुर मात्रै कायम रहने आदेश दिएको हो।
कास्की जिल्ला अदालतका न्यायाधीश Himalal Belbase को इजलासले शुक्रबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो। अदालतले सहकारी ठगीको अभियोग भने यथावत् राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)