मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको आक्रमणपछि इरानका राष्ट्रपति र मोदीबीच ४५ मिनेट फोनवार्ता

barnanmedia.com · Sun Jun 22 22:31:47 GMT 2025

अमेरिकाले इरानमा बमले हमला गरेको केही घण्टापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच फोनवार्ता भएको छ।

इरानका प्रधानमन्त्रीसँग फोनमा कुरा गरेको जानकारी मोदीले एक्स पोस्टमार्फत दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)