मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले नयाँ सञ्चार उपग्रह ‘चाइनास्याट–९सी’ उपग्रह प्रक्षेपण गर्‍यो

barnanmedia.com · Sun Jun 22 22:38:47 GMT 2025

चीनले नयाँ सञ्चार उपग्रह ‘चाइनास्याट–९सी’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो प्रक्षेपण शुक्रबार साँझ चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तको शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट गरिएको हो।

चाइनास्याट–९ सी चीनद्वारा निर्माण गरिएको एक उन्नत सञ्चार उपग्रह हो, जसलाई २०२५ जुन २० मा चीनको सिचुवान प्रान्तस्थित शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–तीन बी रकेट प्रयोग गरी अन्तरिक्षमा पठाइएको हो। यो उपग्रह मुख्य रूपमा टेलिभिजन प्रसारण, इन्टरनेट सेवा, आपतकालीन सञ्चार र सरकारी तथा सैन्य सञ्चार प्रणाली सुदृढ गर्न प्रयोग गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)