संसदीय समितिको नाम र कार्यक्षेत्र पुनर्संरचना गर्नुपर्ने सांसदहरूको प्रस्ताव
ukaalo.com · Tue Feb 07 22:16:22 GMT 2023
काठमाडौँ– सांसदहरूले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिको नाम र कार्यक्षेत्र पुनर्संरचना गरी प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन्। समितिका निर्देशन कार्यान्वयन महत्त्वपूर्ण पक्ष भएकाले कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने संयन्त्रको व्यवस्था गर्नुपर्नेमा पनि सांसदहरूले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)